Tue,09 May,2023

सुरेश अधिकारीको स्वर तथा शब्द रहेको गीत 'झरनाको चिसो पानी' रिमेक गरिएको छ। गीतको रिमेकमा राजु लामाको स्वर छ।

यो गीत सगरमाथा डिजिटल प्रालिले रिमेक गरेको हो। गीतमा निरज कुमारको संगीत रहेको थियो। कम्पनीले अहिले गीतमा संगीत संयोजन मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ। 

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन। यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो। हामीले गीत रिमेक गर्न रचनाकार, संगीतकार तथा गायक सबैसँग अनुमति लिएका छौं,’ कम्पनीका अध्यक्ष हिरा केसीले भने। 

मौसम हिमालीले निर्देशन गरेको गीतलाई अनिल के मानन्धरले निर्माण गरेका हुन्। भिडिओमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाको अभिनय छ।

 

 

अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका छन्। 

Related News & Events

Image
Sat,30 Aug,2025

केकी र विकासको ‘धेरै माया’

प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो धेरै माया बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ । हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीत

Image
Sat,30 Aug,2025

प्रेम जोडीलाई अञ्जुको धेरै माया (भिडियो)

प्रेम जोडीलाई लक्षित गर्दै गायिका अञ्जु अन्तको नयाँ गीत तथा भिडियो ‘धेरै माया’ सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र बिकास लामिछाने फिचर्ड छन् । भिडियोमा यी जोडीको गहिरो

Image
Tue,09 May,2023

राजु लामाको स्वरमा 'झरनाको चिसो पानी' (भिडिओ)

सुरेश अधिकारीको स्वर तथा शब्द रहेको गीत 'झरनाको चिसो पानी' रिमेक गरिएको छ। गीतको रिमेकमा राजु लामाको स्वर छ।

यो गीत सगरमाथा डि